'विश्व मृगौला दिवशको अवसरमा' प्रधानमन्त्री ओली

स्वास्थ्य फागुन ३० २०७५ ekhabarnepal
769876

काठमाडौं फागुन ३०,
 प्रधानमन्त्री केपीशर्मा ओली विश्व मृगौला दिवशको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुनुभएको छ ।

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल पिएसआरन र स्वतन्त्र विद्यार्थी यूनियनद्धारा शिक्षण अस्पतालमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य सहित सहभागि हुनुभएको थियो ।

कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मृगौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताउनुभएको छ ।  

प्राप्त प्रतिकृयाहरू

To Top