ज्याेति खतिवडाकाे 'शिव भजन'सार्वजानिक (भिडियो सहित)

मनोरञ्जन फागुन १९ २०७५ ekhabarnepal
Aasaasas

काठमाडौं फागुन१९,

  महा शिवरात्रि लाई लक्षित गरी गायिका तथा रचनाकार ज्याेति खतिवडाले शिव भजन बजारमा ल्याएकी छन् ।

जसमा शब्द संगीत तथा स्वर ज्याेति स्वयम् काे रहेकाे छ सरस्वति खतिवडा निर्माता रहेको उक्त गीत को संगीत सम्पादन संयाेजन जीवन बडुले गरेका छन् | छायाँकनमा विपिन श्रीवास्तव रहेका छन भने किरण शाही ले सम्पादनमा गरेका छन् ज्याेति खतिवडाले गरेका सिर्जनाहरू प्रायः यथार्थवादी तथा उत्प्रेरक हुने गरेका छन् ।

यस अघि पनि उनले वाचा गर नामक गीतकाे भिडियाे बजारमा ल्याईसकेकी छन जसलाई धेरैले रूचाएका छन । यस भजन मार्फत पनि सत्यकाे बाटाे राेज्दै सत्मार्गमा हिडन प्रेरणा दिईएकाे छ बिनभ क्रियशन द्वारा निर्माण गरेको उक्त गीतको निर्देशन समीर जाेशी ले गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top