बुटवल बसपार्कबाट '३० किलो चरेस बरामद '

समाज फागुन ५ २०७५ ekhabarnepal
888

बुटवल फागुन ५,
शनिबार साझ बुटवलको बसपार्कबाट ठूलो परिमाणमा चरेस बरामद भएको छ ।

अवैध चरेस सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ । आलुको बोरामा लुकाएर ल्याउदै गरेको अवस्थामा बुटवल बसपार्कबाट ३० किलो चरेस बरामद भएको हो ।

प्रदेश ५ अपराध अनुसन्धान ब्युरोले ३० केजी चरेस सहित मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङ पक्राउ परेका छन ।

प्राप्त प्रतिकृयाहरू

To Top