भक्तपुरका 'अधिकृत २५ हजार घुससहित पक्राउ'

अर्थ फागुन २ २०७५ ekhabarnepal
6700000

काठमाडौं फागुन २,
 जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेको बताइएको छ । श्रेष्ठलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top