यूएईविरुद्धको टी-ट्वान्टी:टस जितेर फिल्डिङ गर्दै नेपाल

खेल माघ १७ २०७५ ekhabarnepal
5675676 nepal

काठमाडौं माघ १७,
 यूएईविरुद्धको टी-ट्वान्टी क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो बलमै विकेट लिएका छन् ।दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल शुरू गरेका सन्दीपले २ रन बनाएका अस्फाक अहमदलाई वसन्त रेग्मीको हातबाट क्याच गराए ।

टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले यो समाचार तयार पार्दासम्म २ ओभरमा १ विकेट गुमाएर ८ रन जोडेको छ ।नेपाल र यूएईबीच यसअघि भएको तीन एकदिवसीय क्रिकेट श्रृंखला नेपालले २-१ ले जितेको थियो । टी-ट्वान्टीतर्फ पनि ३ खेलको श्रृंखला खेल्ने कार्यतालिका छ ।

प्राप्त प्रतिकृयाहरू

To Top