चीन सरकारद्धारा 'कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण'

अर्थ माघ १४ २०७५ ekhabarnepal
777777

काठमाडौं माघ १४,
 चीन सरकारले कोटेश्वर–कलंकी सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

आज बिहान विशेष कार्यक्रमका बीच चीनले उक्त सडकखण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड सरकारलाई हस्तान्तरण गरेको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top