'जापानका विदेशमन्त्री कोनो'फ्रान्सतर्फ प्रस्थान

समाज पौष २६ २०७५ ekhabarnepal
904907809o789048kono

काठमाडौं पुस २६,  
नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो बिहीवार बिहान फ्रान्सतर्फ प्रस्थान गरे ।

आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top