प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच भेटवार्ता:दुई देशबीच सीधा हवाई उडान सम्झौता

राजनीति पौष २६ २०७५ ekhabarnepal
Kono and kp

काठमाडौं पुस २६,
 प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो  भएको छ ।  दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री ओलीलाई बिहीबार भेटेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच बिहीबार बिहान भेटवार्ता भएको जनाएको छ ।

सचिवालयका अनुसार, दुईबीच द्विपक्षीय हित लगायत विषयमा कुराकानी भएको छ ।१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनोले बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भइसकेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top