सात जना विचौलिया पक्राउ

समाज पौष २४ २०७५ ekhabarnepal
978539789 pakrau

काठमाडौं पुस २४,
सेवाग्राहीलाई दुःख दिएको आरोपमा ७ जना विचौलिया पक्राउ परेका छन्न् । वैदेशिक रोजगार विभाग, सोल्टीमोडबाट मंगलबार दिउँसो काठमाडौ प्रहरीले परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरत तामाङ, दिपु शाह, मनुराज न्यौपाने, पुजन राई, गणेश तामाङ, विकल शाही र राजेश तामाङ छन् ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top