'विश्व बैंकका अध्यक्ष जिम योङ किम'ले दिए अचानक राजीनामा

विश्व पौष २४ २०७५ ekhabarnepal
07953 78

विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रूपमा राजीनामा  दिनुभएको छ।
 उहाले आगामी फेब्रअरी १ देखि लागू हुने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।

कार्यकाल सकिनु तीन वर्ष अघि नै राजीनामा दिनुको कारण भने केही खुलाइएको छ।

उहा सन् २०१७ मा सन् २०२२ सम्मका लागि विश्व बैंकको अध्यक्ष निर्वाचित हुनुभएको  थियो।

  किम अब विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले उल्लेख गरेको छ। 

प्राप्त प्रतिकृयाहरू

To Top