बंगलादेश प्रिमियर लिगमा सन्दीप लापिमछानेको डेब्यु

खेल पौष २२ २०७५ ekhabarnepal
9789 sandeep

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लापिमछानेले सिलेट सिक्सरबाट बंगलादेश प्रिमियर लिगमा डेब्यु गरेका छन् । ढाकास्थित शीरे बंगला राष्ट्रिय रंगशालामा हुने खेलमा कोमिल्ला भिक्टोरियान्सविरुद्धको खेलमा प्लेइङ ११ मा पर्दै सन्दीपले डेब्यु गरेका हुन् ।
सिक्सरविरुद्ध कोमिल्लाले टस जितेर फिल्डिङ गर्ने निर्णय रोजेको छ भने टस हारेको सिक्सर पहिलो ब्याटिङ गर्न लागेको हो ।

सिलेट सिक्सर्सको टिम
कप्तान डेभिड वार्नर
टास्किन अहमद, निकोलाश पुरान, शविर रहेमान, ताहिद हरोडिय, मोहमद इफ्रान, लिटोन दास, सन्दीप लामिछाने, अल अमिन हुसेन, आलोक कपाली,  अफिफ हुसेन

कोमिल्ला प्लेइङ ११,कप्तान स्टेभन स्मिथ
अनुमुल हाक्यु, तामिम इक्वाल, इमरुल कायस, मोहमद सिफुुदिन, अबु हिडेर, मोहमद शाहिद, मेहदी हसन, इविन लुइस, सोयव मलिक, शाहिद अफ्रिदी

प्राप्त प्रतिकृयाहरू

To Top