प्रधानमन्त्री ओलीद्धारा आज राष्ट्रियसभामा 'प्रदेश लोकसेवा आयोग विधेयक पेश हुदै'

राजनीति पौष २० २०७५ ekhabarnepal
90746907860897kp

काठमाडौं पुस २०,
प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार राष्ट्रियसभा बैठकमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पेश गर्नुहुनेभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मध्यान्ह एक बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले उक्त विधेयक पेश गर्न लाग्नुुभएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने  कार्यक्रम छ ।

प्राप्त प्रतिकृयाहरू

To Top