आज प्रधानमन्त्री ओलीको संसद्‍ सम्बोधन स्थगित

राजनीति पौष १९ २०७५ ekhabarnepal
690824789oli

काठमाडौं पुस १७,
 प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

आज १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएपनि कार्यव्यस्तताका स्थगित भएको हो ।

संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top