शृङखला खतिवडा ‘मिस वर्ल्डको टप १२ मा 

मनोरञ्जन मंसिर २२ २०७५ ekhabarnepal
Nepal off 5 resize2018 12 08


 


काठमाडौं,मंसिर २२ । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’ को टप १२ मा पुग्न सफल भएकी छन् । उनले यसअघि मल्टिमिडियाको टाइटल जितेकी थिइन् । उनी टप १२ पर्दा भारत र चीनका सुन्दरी भने टप १२ पर्न सफल भएनन् ।
उनले टप १२ मा प्रवेश गरेपछि सबै नेपालीलाई धन्यवाद दिएकी छन् ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top