‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेल हुँदै

खेल मंसिर ८ २०७५ ekhabarnepal
Download89780980

काठमाडौँ,८ मंसिर 

 शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबारबाट तेस्रो चरणका खेल सकिदँदै छन् । शनिबार दुई खेल हुँदैछन् । हल्चोक मैदानमा फ्रेन्ड्स क्लब र सरस्वति युथ क्लबबीच तथा सोही मैदानमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शनिबारदेखि तेस्रो चरणका खेल समाप्त हुनेछन् । मङ्सिर १० गतेदेखि लिगको चौथो चरणका खेल हुनेछन् ।

प्राप्त प्रतिकृयाहरू

To Top