रुपन्देहीका सरकारी वकिल 'निरौला घुस सहित पक्राउ'

समाज मंसिर ४ २०७५ ekhabarnepal
Neraula  0960469 2490

बुटवल मंसिर ४, 
सेवा ग्राहीसंग घुस लिएका रुपन्देहीका सरकारी वकिल कोषहरी निरौला पक्राउ परेका छन् ।
सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता रहेका कोषहरी निरौला लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौको टोलिले पक्राउ गरेको हो ।टोलीले उनि संग बाट ८० हजार घुस समेत बरामद गरेको छ ।  अदालतमा रहेको ठगी मुद्दा मिलाईदिने भन्दै सेवाग्राही सग रकम लिएको जनाइृएको छ । विशेष सूचनाका आधारमा गएको अख्तियार टोलीले निरौलालाई पक्राउ गरेको हो । 

प्राप्त प्रतिकृयाहरू

To Top