डा.केसी अस्पताल भर्ना !

समाज मंसिर ३ २०७५ ekhabarnepal
Download kc 5454

काठमाडौं मङ्सिर ३,
 बरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ प्राध्यापक डा.गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि आज बिहान ४ बजे त्रिबि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थ्योरासिक विभागको ईमर्जेन्सी कक्षमा भर्ना भएका हुन ।उनलाई छातीमा अत्याधिक दुखाइ भएपछि ईमर्जेन्सीमा भर्ना गरिएको बताइएको छ । रिपोर्ट भने अहिले आएको छैन । 

प्राप्त प्रतिकृयाहरू

To Top