काठमाडौं
चर्चित मोडल एलिसा राई र सरोज मोक्तानको प्रस्तुती रहेको नयाँ भिडियो कान्छीको भिडियो सार्वजनिक भएको छ । जितेन लोप्चाको शव्द र संगीत रहेको यो गीत राजमान तामाङको स्वरमा रेकर्ड गरिएको छ । उदयराज पौडेलको एरेन्ज र युवराज वाईवाको निर्देशन रहेको गीतले चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई देखाउने कोसिस गरेको छ ।
भिडियो:
प्राप्त प्रतिकृयाहरू