११ प्रहरी अधिकृत डिआइजीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

समाज असोज २१ २०७५ ekhabarnepal
75890247690248764890

काठमाडौं असोज २१,

नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। शनिबार बसेको बढुवा समितिले ती प्रहरी अधिकृतको बढुवा गर्न सिफारिस गरेको हो।

 

प्राप्त प्रतिकृयाहरू

To Top