आज दैलेखमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

समाज असोज १९ २०७५ ekhabarnepal
Nn2

काठमाडौं असोज १९, 
 दैलेखमा ४ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का सुर्खेतलगायत आसपासका जिल्लामा पनि महसुस भएको बताइएको छ ।
यसअघि असोज ३ गते पूवी रुकुमलाई केन्द्र बनाएर ४ म्याग्निच्युटको भुकम्प गएको थियो । असोज महिनामा पश्चिमा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भुकम्प हो । 

प्राप्त प्रतिकृयाहरू

To Top