बलिउड अभिनेता राज कपूरकी 'श्रीमती कृष्णाराज कपूर को निधन' 

मनोरञ्जन असोज १५ २०७५ ekhabarnepal
08097856 death

 एजेन्सी असोज १५, 
 बलिउडका भारतीय दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमतीको निधन भएको छ । उनको श्रीमती कृष्णाराज कपूरको ८७ वर्षीको उमेरमा सोमबार निधन भएको हो ।

कृष्णा धेरै वर्षदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित भएका कारण अस्पतालमा भर्ना गरिएको थियो । अभिनेता राज कपूरले सन् १९४६ मा कृष्णाराज कपूरका साथ विवाह गरेका थिए ।

उनको निधनको खबरले बलिउड अहिले शोकमा डुबेको बताइएको छ । छोरा रणधिर कपूरले आमा कृष्णाको ‘कार्डियक अरेस्टका कारण निधन भएको बताएका छन । आमाको निधनले आफूलगायत सम्पूर्ण परिवार शोकमा डुबेको बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top