ब्राजिलको राष्ट्रपती चुनावमा उम्मेदवार बोल्सोनारोमाथि 'छुरा प्रहार'

विश्व भाद्र २२ २०७५ ekhabarnepal
Bolsorano65968869

काठमाडौं भाद्र २२,
 ब्राजिलको राष्ट्रपती चुनावका उम्मेदवारमाथि छुरा प्रहार भएको छ । अर्को महिना हुने चुनावका मुख्य प्रतिष्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छूरा प्रहार भएको हो ।दक्षिण–पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा बोल्सोनारोमाथि पेटमा छूरा प्रहार भएको थियो ।

छूरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । सुरक्षाकर्मी तथा समर्थकले घेरिएका उनीमाथि कसले छुरा प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन ।

प्राप्त प्रतिकृयाहरू

To Top