हङकङविरूद्ध नेपालले लियो पाँच विकेट: चार विकेट सन्दिप लामिछानेले 

खेल भाद्र १९ २०७५ ekhabarnepal
Download 452753845856

काठमाडौं भाद्र १९,
मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको पाँच विकेट लिइसकेको छ।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट भने अर्को विकेट सागर पुनले लिएका थिए। 

खराब ब्याटिङ गरेको नेपाल ९५ रनमा अलआउट भएको थियो।

प्राप्त प्रतिकृयाहरू

To Top