भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष 'गान्धी'मानवसरोवर जाँदै 

समाज भाद्र १६ २०७५ ekhabarnepal
Rahul gandhi5675787

 भाद्र १६,
धार्मिक भ्रमणका लागि नेपालमा रहेका भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी आज तिव्वतको मानवसरोवर जाँदै हुनुहुन्छ । अध्यक्ष गान्धी हुम्लाको हिल्सा हुदै चीनको तब्बितमा पर्ने कैलाश मानसरोवर जान लाग्नुभएको हो । उहाँ हेलिकोप्टरमा नेपालगञ्ज हुँदै त्यसतर्फ जान लाग्नुभएको सहकर्मी जे पाण्डेले जनाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top