गुम्यो दोस्रो विकेट १६ रनमा कप्तान पारस खड्का आउट 

खेल भाद्र १४ २०७५ ekhabarnepal
Paras908906890759

काठमाडौं ।एसीसी एसिया कप छनोट प्रतियोगिताको दोस्रो तथा नेपालको तेस्रो एकदिवसीय खेलमा २५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १६ रनमा आउट भएका हुन् । यसअघि नेपालले ४ रनमा ज्ञानेन्द्र मल्लको विकेट गुमाएको थियो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top