भारतिय प्रधानमन्त्री मोदी काठमाडौंमा : रक्षामन्त्रीद्धारा स्वागत

समाज भाद्र १४ २०७५ ekhabarnepal
Modi 009097987

काठमाडौं भाद्र १४, 
 भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।आजदेखि काठमाडौंमा सुरुहुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमेस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन् ।

उनलई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।अव केहीवेरमा थाइल्याण्डका प्रधानमन्त्री र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आउने कार्यक्रम छ।

प्राप्त प्रतिकृयाहरू

To Top