१६ ओभरमा १ विकेटको क्षति, ६१ रन

खेल भाद्र १३ २०७५ ekhabarnepal
Cricket 1674574575

काठमाडौं भाद्र १३,
 एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको छ । ओमानले १६ ओभरको समाप्तीमा १ विकेटको नोक्सानीमा ६१ रन बनाएको छ । ओमानका लागि जीतेन्द्र सिहं २७ र वहाव  १५ रन बनाएर खेलीरहेका छन् ।  ओमानको पहिलो विकेटका रुपमा अकिवलाई नेपालका कप्तान पारस खड्काले एलबीडब्लुको धरापमा पारेका थिए । 

प्राप्त प्रतिकृयाहरू

To Top