बेलहीयामा ट्रकको ठक्कर बाट युवकको मृत्यु 

समाज भाद्र ५ २०७५ ekhabarnepal
999999999999999999pagespeed.ic.akib9fzlel

बुटवल ।
बेलहीयामा गएराति भारतीय नम्वर प्लेटको ट्रकले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ ।सुनौली तर्फ जादै गरेको भारतीय नम्वरको टकले राति साढे ८ बजे बेलहीयामा अन्दाजी ३० बर्षिय पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टकको ठक्करबाट गम्भिर घाइते भएका युवकको उपचारका लागि भीम अस्पताल भैरहवा ल्याउदै गर्दा मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।मृतक युवकको नाम र ठेगाना खुल्न सकेको छैन । शव अहिले भीम अस्पतालमा राखिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top