सचेत बनौं: नेपाली नोटमा केर्नेलाई पनि हुन्छ अब जेल सजाय ! 

समाज भाद्र १ २०७५ ekhabarnepal
1289018465nr bank 453

बुटवल भाद्र १ , 
नेपाली नोटमा लेख्ने कोर्ने पुरानो बानी छ भने आजदेखि छोडिहाल्नुहोस  । नछोडे वा नेपाली नोटमा कार्ने , लेख्ने गरेमा जेल सजायसम्म हुने भएको छ ।

नेपाली नोटमा कोर्ने, लेख्नेलाई ३ महिला जेल राख्ने नयाँ व्यवस्था गरीएको छ ।आजदेखि मुलुकी अपराध संहिता २०७४ लागु भएसंगै अव नेपाली कोटमा कोर्न वा लेख्न नपाइने भएको छ ।  नयाँ व्यवस्था अनुसार नोटमा कोर्ने वा लेख्ने गरे ३ महिनासम्म कैद र ५ हजार रुपैयासम्म जरिवाना हुने छ ।नेपाल राष्ट बैकले सबै बैक तथा बित्तिय सस्थाहरुलाई सर्कुलर गरी नयाँ व्यवस्थाको जानकारी गराएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top