चिनु घर्तिमगरको शब्द सिर्जनामा रहेको संयुक्त तिज कोशेली 'घर झगडा २' (भिडियो सहित)

मनोरञ्जन साउन २७ २०७५ ekhabarnepal
Received 307258206499807 34534

बुटवल  । चर्चित गायक यज्ञ सापकोटाको लय सिर्जना गायिका चिनु घर्तिमगरको शब्द सिर्जनामा यज्ञ सापकोटा, सावित्री मगर, ऋषि डुम्रे र मुस्कान घिमिरेको संयुक्त स्वरमा रहेको तिज गिती कोशेली “घर झगडा २” सार्वजनिक भएको छ ।

मदन खड्काको निर्देशन टंक केशीको क्यामेरा, विकाश ज्ञावालीको सम्पादनमा रहेको गितमा ईश्वर भण्डारी, रमा थपलिया, खुमन न्यौपाने, कृष्ण सुनार, मिना, विमला र अमृताको अभिनय रहेको छ । गितलाई अकलादेवि म्युजिकले वजार व्यवस्थापन गरेको छ ।

भिडियो सहित:

प्राप्त प्रतिकृयाहरू

To Top