हास्यकलाकार उज्जवल गिरिको नँया तिज कोशेली "माइतै गएर बस " (भिडियोसहित)

मनोरञ्जन साउन ५ २०७५ ekhabarnepal
1111112018 07 17 00 00 58

प्रतीक्षा वाग्ले र हास्यकलाकार उज्जवल गिरि “दानबिर” को प्रस्तुतिमा  रहेको नया तिज कोशेली "माइतै गएर बस "गोरक्ष म्युजिक प्रा लि ले  बजारमा लिएको छ , ।

 गीतमा लय तथा शब्द उज्जवल गिरि “दानबिर” को रहेको छ भने स्वरमा प्रतीक्षा वाग्ले र उज्जवल गिरि “दानबिर” को रहेको छ भिडियो निर्माणको क्रममा निर्देशन ,स्मृति तिमिल्सीना, “गुरुआमा” छायाङ्कन सुरेश श्रेष्ठ र सम्पादन प्रकाश धमलाले गरेका छन् ।गीतमा अञ्जली अधिकारी र उज्जवल गिरि “दानबिर”को दमदार अभिनय रहेको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन । 

हेर्नुहोस भिडियो:

 

प्राप्त प्रतिकृयाहरू

To Top