इन्दिरा गैरेको नयाँ तीज कोशेली ‘कोरियन सारी’

मनोरञ्जन साउन २ २०७५ ekhabarnepal
Sarii maxresdefault 5 800x450

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ । 

मालती डिजिटल प्रा.लि.को प्रस्तुती तथा बजार ब्यबस्थापनमा म्युजिक नेपालको युट्युब च्यानल मार्फत खुमन अधिकारी र इन्दिरा गैरेको मौलिक तीज गीत ‘कोरियन सारी’ नामक शीर्षक दिएर बजारमा आएको छ । पाण्डेको उत्कृष्ट लय शब्दमा तयार पारिएको गीतको छायांकन दुर्गा पौडेलले गरेका छन l अञ्जली अधिकारी र सुमन परियारको अभिनय रहेको गीतलाइ काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने दिपक बिस्टले सम्पादन गरेका छन l

हेर्नुहोस गीतको म्युजिक भिडियो:

प्राप्त प्रतिकृयाहरू

To Top