घरमा उब्रियको बासी भात यसरी खानुहोस् ! स्वास्थ्यका लागि लाभदायी छ

स्वास्थ्य साउन २ २०७५ ekhabarnepal
Gggg%e0%a4%98%e0%a4%b0%e0%a4%ae%e0%a5%88 %e0%a4%ae%e0%a5%80%e0%a4%a0%e0%a5%8b %e0%a4%ab%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%a1 %e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%b8 %e0%a4%ac%e0%a4%a8%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87 %e0%a4%b8%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8b %e0%a4%a4%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%be %e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf %e0%a4%b8%e0%a4%b9%e0%a4%bf%e0%a4%a45920

तपाईको घरमा भात उब्रिय के गर्नुहुन्छ ? गाउ घर तिर भए गाई बस्तु शहर तिर भए कुकुर वा कसै कसैले त आँफै भुटेर खाने गरेको पनि पाईन्छ । कतिले त बासी भात स्वास्थ्यका लागि हानिकारक वा बासी भात खानु हुन्न भनी मिल्काउने गरेको धेरै देखेका छौ । अबका दिनमा जब तपाईको घरमा साँझ वा बिहान बचेको भासीभात फ्याँक्ने भूल नगर्नुस् । तपाईलाई पनि थाहा नहुन सक्छ, त्यही भासी भात स्वास्थ्यका लागि कति लाभदायी छ ?

  • बासी चामलको गुण चिसो हुन्छ । यदि तपाईले बताइएअनुसार दिनहुँ बासी भात खानुभयो भने यसबाट तपाईको शरीरको तापक्रम पनि नियन्त्रणमा रहनेछ ।
  • यदि तपाईमा चिया वा कफीको लत छ भने बिहान उठेर बासी भात खानुभयो भने तपाईको त्यो लत केही दिनमै नियन्त्रण हुनेछ ।
  •  एक अध्ययन अनुसार बासी चामलको भातमा माइक्रो–न्युट्रिएन्ट्स र अन्य कयौ आवश्यक मिनरल्स हुने गर्दछ । यस्तोमा हरेक दिन बिान चामलको बासी भात खानु दाभलायी हुनेछ ।
  • चामलमा भरपुर मात्रामा फाइबर्स हुने गर्दछ, जसले कब्जियतको समस्यामा फाइदा पुराउने गर्दछ ।
  • बासी भातले तपाईलाई दिनभर चुस्ततन्दुरुस्त बनाइराख्नेछ, यसबाट दिनभर काम गर्नका लागि इनर्जी पनि प्राप्त भइरहनेछ ।
  • तपाईलाई अल्सरको समस्या छ भने सातामा तीनदिन भासी चामलको भात खानुस्, यसबाट चाँडै तपाईको घाउ ठिक हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top