सरकारले तोक्यो श्रमिकको तलब !

समाज असार २५ २०७५ ekhabarnepal
Labour4156869

असार २५ ,
सरकारले श्रमिकको न्यूनतम तलब नयाँ तोकेको छ । मजदुर संगठन, उद्योगी र सरकारबीच भएको वार्तामा श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० बनाउने सहमति भएको छ । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको साउनदेखि न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपियाँ पाउने भएका छन् ।

श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको दिनुपर्नेछ । सरकारले अब मजदुरको न्युनतम् तलव १३ हजार ४ सय ५० भन्दा कम दिने उद्योगीलाई कारवाही गरिनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top