प्रदेशसभाको बैठक आज १ बजे बस्दै 

राजनीति असार २० २०७५ ekhabarnepal
Btl 1586

बुटवल असार २०,
प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठक आज बस्दै छ ।
आज दिउसो १ बजे प्रदेश सभाको बैठक बोलाईएको छ । बैठकमा बिनीयोजन बिधियक माथि दफावार छलफल गर्ने र त्यसलाई निणयार्थ पेश गरी पारित गर्ने कार्य सुचि रहेको छ ।
त्यस्तै बिभिन्न संसदीय समितिमा सदस्य मनोनयन गर्ने र प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ र तिलकराम शर्माले ध्यानाकर्षण गराउने पनि कार्यसुचि रहेको प्रदेश सभा सचिवालयका सचिव मान बहादुर बिकले जानकारी दिनुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top