कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक : लिङक् खोलेर नतिजा हेर्नुहोस

समाज असार १५ २०७५ ekhabarnepal
Korea5555489

काठमाडौं । जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षा उत्तिर्ण भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फारम लगायतका कार्यहरुको विस्तृत विवरण पनि छिट्टै सार्वजनिक गरिने इपीएसले जनाएको छ ।

यि हुन् कोरियन भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थिहरु

प्राप्त प्रतिकृयाहरू

To Top