यसकारण देखिएको थियो एसईईको  परिक्षाफलमा त्रुटि

समाज असार ११ २०७५ ekhabarnepal
See see change

२०७४सालको एसईईमा नियमित तर्फ ४ लाख ५१ हजार ५३२० बिद्यार्थि सहभागि भएका थिए । 
कक्षा दशको परिक्षाफलमा प्राक्टिकल नम्बर नजोडीकिननै नतिजा सार्बजानिक भएको पाईएको छ । एसईईको नतिजा बिना तयारी र रुज बिनानै प्रकाशन भएकै कारणले गर्दा परीक्षाफलमा गम्भिर त्रुटि फेला परेको छ । 
नतिजा र्साबजानिक भएपछि बिद्यार्थिहरुले आधिकारिक वेभसाईड र टेलिकमको नम्बर १६१६ बाट शनिबार प्राप्त गरेको नतिजा भन्दा आईतबारको नतिजामा बढि ग्रेड भएपछि  यस्तो त्रुटिको खोजप्रक्रिया अघि बढाईएको थियो । कारण नियाल्ने क्रममा 
परिक्षा उपनियन्त्रक गेहनाथ गैतमले भने यो हाम्रो प्रबिधिक कमजोरी रहेछ । नयाँ सफटवेयरले कमाण्ड नगरेको कारणले गर्दा पहिलो शनिबार पटक केहि कम ग्रेडमा नतिजा प्रकाशन हुन पुग्यो । बिद्यार्थिवर्गमा आग्रह गर्दै भने ,पछिल्लो नतिजाले न्यायपूर्ण नतिजा दिएको छ यसैमा ढुक्क रहनुहोस्। 


 

प्राप्त प्रतिकृयाहरू

To Top