एसईर्इको नतिजा सार्वजनिक

समाज असार १० २०७५ ekhabarnepal
Images cms image 000013472

 

 काठमाडौं असार ९


मध्यमिक शिक्षा परीक्षा 'एसईई'को नतिजा सार्वजनिक भएको छ।


परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।

यस वर्ष देशभरबाट ४ लाख ८५ हजार ५८६ जनाले परीक्षा दिएका थिए। नतिजा विभिन्न ९ वटा ग्रेडमा प्रकाशित भएको छ। 

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np लगायतका माध्यमबाट हेर्न सकिन्छ। 

प्राप्त प्रतिकृयाहरू

To Top