राष्ट्रियसभा कार्यकालः कोमल वलीको  चार वर्ष

राजनीति असार ४ २०७५ ekhabarnepal
105612686535819506 2103970259616637 5227602891522441216 n


राष्ट्रियसभामा कोमल वलीको पदावधि चार वर्ष कायम भएको छ । वली पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन् । बाँकी सदस्यको गोलाप्रथाद्वारा छिनोफानो हुने क्रम जारी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top