५ नं प्रदेशको वजेटका विशेषता

राजनीति असार १ २०७५ ekhabarnepal
28279301 2089052454445063 4560907785398113848 n

प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७५।०७६ को बजेट  अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्नुभयो । जसका मुख्य अंश यस्ता छन् । 

  • चरंगे झुम्सा बैकल्पिक मार्ग प्रदेश सरकारको प्राथमिकता । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरलले बैकपिल्पक मार्गका लागि आगामी आवका लागि १० करोड विनियोजन गरेको बजेट प्रदेशसभामा प्रस्तुत गर्दै । बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन गरिने । जीतगढी किल्लाका लागि १ करोड ५० लाख । पाल्पा दरबारलाई प्रादेशिक संग्रहालय बनाउने । पाल्पाको श्रीनगर,बर्दियाको ठाकुराद्धारामा सांस्कृतिक डबली निर्माण गर्न २ करोडको दरले बजेट विनियोजन ।
  • प्रदेश—५ को बजेट हाइड्रोसिलको निःशुल्क उपचार । आमा सुरक्षा कार्यक्रम । ५० बेडका अस्पतालमा अनिवार्य दुई एम्बुलेन्स व्यवस्थाका लागि बजेट । स्थानीय तहमा उधमशिलता विकासका लागि बजेट व्यवस्था । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम ।
  • ढुंगाबालुवा खानी संभाव्यता अध्ययनका लागि बजेट विनियोजन ।
  • प्राकृतिक प्रकोप प्रभावितलाई तत्काल राहत दिन प्रदेश विपत कोष । निर्देशिका बनाएर कोष सञ्चालन गरिने । दाङ र बुटवलमा रंगशाला बनाउनका लागि बजेट । लमहीमा क्रिकेट रंगशाला ।
  • भैरहवा—बुटवल, नेपालगञ्ज— कोहलपुर, तुलसीपुर—घोराहीको एकीकृत विकास गरी महानगर प्राधिकरण बनाउन बजेट व्यवस्था । सञ्चारमैत्री सरकार, विकासमैत्री सञ्चार सरकारको नीति । लोककल्याणकारी विज्ञापनको व्यवस्था
  • जगधीशपुर तालका लागि २ करोड । गजेडी तालका लागि २ करोड । एक गाउ एक पोखरीका लागि ४ करोड । थप पोखरीका लागि राष्ट्रपति चुरेसंग सहकार्य गरी । वैज्ञानिक वन व्यवस्थापनका लागि बजेट ।
  • प्रदेश—५ को बजेट हाइड्रोसिलको निःशुल्क उपचार । आमा सुरक्षा कार्यक्रम । ५० बेडका अस्पतालमा अनिवार्य दुई एम्बुलेन्स व्यवस्थाका लागि बजेट । स्थानीय तहमा उधमशिलता विकासका लागि बजेट व्यवस्था । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम ।
  • ढुंगाबालुवा खानी संभाव्यता अध्ययनका लागि बजेट विनियोजन ।
  • चरंगे झुम्सा बैकल्पिक मार्ग प्रदेश सरकारको प्राथमिकता । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरलले बैकपिल्पक मार्गका लागि आगामी आवका लागि १० करोड विनियोजन गरेको बजेट प्रदेशसभामा प्रस्तुत गर्दै । बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन गरिने । जीतगढी किल्लाका लागि १ करोड ५० लाख । पाल्पा दरबारलाई प्रादेशिक संग्रहालय बनाउने । पाल्पाको श्रीनगर,बर्दियाको ठाकुराद्धारामा सांस्कृतिक डबली निर्माण गर्न २ करोडको दरले बजेट विनियोजन ।
     

प्राप्त प्रतिकृयाहरू

To Top