मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके 'अशोक लामा' माथि प्रहरीद्धारा गोली प्रहार  - प्रहरी इन्काउन्टर

समाज जेठ २८ २०७५ ekhabarnepal
Goli

 काठमाडौं जेठ २८,

काठमाडौंको शंखमुलस्थित यूएन पार्क गुन्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्न महाशाखाको टोली त्यहाँ पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।

लामालाई एउटा गोली लागेको छ । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top