अज्ञात समूह द्धारा सरकारी गाडीमा आगजनी  (फोटोफिचर)

समाज जेठ २७ २०७५ ekhabarnepal
Oii

काठमाडौं जेठ २७, 
 काठमाडौंको शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् ।
आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो ।  बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको  छ ।

प्राप्त प्रतिकृयाहरू

To Top