प्रदेश ४ को नाम गण्डकी हुने सम्भावना, राजधानी पोखरा

राजनीति जेठ २२ २०७५ ekhabarnepal
Download

 पोखरा,चैत २१ प्रदेश को राजधानी तथा नाम सिफारिस गर्न पुगेको समितिले जिल्लागत हिसाबमा आएका सुझाव, धारणा माग अनुसार प्रादेशिक राजधानी पोखरा नाम गण्डकी प्रदेश राख्न  सिफारिस

गरेको

प्रादेशिक राजधानी निर्विकल्प पोखरा राख्न समितिले सिफारिस गरेको सुझाव लिएका ९०५ जना अर्थात ९३ प्रतिशतले राजधानी पोखरा भनेका छन् भने प्रतिशतले गोरखा बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिए

एघारै जिल्ला दलगत हिसाबले आएको सुझावअनुसार प्रादेशिक राजधानी पोखरा राख्न सुझाव ,’ समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले संसदमा प्रतिवेशन पेश गर्दै भने

नामका सम्बन्धमा सबैभन्दा बढी गण्डकी प्रदेशको पक्षमा देखिएका छन् जिल्लागत छलफलमा भाग लिएका सय ४६ व्यक्ति तथा संस्था अर्थात ४५ प्रतिशतले गण्डकी प्रदेश राख्न सुझाव दिएका छन् तमुवान-मगरात प्रदेश राख्न माग गर्ने संख्या पनि ठूलो देखिएको

जनमतमा भाग लिएका सय ६० अर्थात ३४ प्रतिशतले तमुवान-मगरात प्रदेश राख्न माग गरेका छन् गोरखा प्रदेश नाम राख्न ७२ जनाले लिखित सुझाव दिएका छन् धौलागिरी प्रदेश राख्न प्रतिशत बाँकीले अन्य प्रदेशको काम गरेका छन्

जिल्लाबाट प्रदेशको नाम गण्डकी राख्न माग भएको भने जिल्लाका व्यक्तिले तमुवान-मगरात लगायत नाम राख्न माग गरेका छन् तत्कालीन एमाले, कांग्रेस जनमोर्चाले गण्डकी प्रदेश बनाउन सुझाव दिए भने माओवादीले धारणा नै नदिएको समिति संयोजक थापाले बताए नयाँ शक्तिले भने गण्डकी तमुवान राख्न माग गरेको

समितिले सोमबारको बैठकमा प्रतिवेदन पेश गरेपछि अब अर्को बैठकको दुईतिहाई बहुमतले नामको टुंगो लगाउने समितिको प्रतिवेदनअनुसार प्रदेशको नाम गण्डकी हुने पक्का

चैत १२ गते गठित प्रदेश राजधानी तथा नाकांकम सिफारिस समिति गठन भएको थियो समितिले जिल्लागत सुझाव तथा छलफल ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी गठित समितिको दुई पटक गरी ४० दिन म्याद थपिएको थियो

 

प्राप्त प्रतिकृयाहरू

To Top