३३ किलो सुन प्रकरणको अन्तिम चरण: 'डेविट'ले गरे आत्मसमर्पण 

समाज जेठ २० २०७५ ekhabarnepal
Sun

काठमाडौं जेठ २०, ३३ किलो सुन प्रकरण र सनम शाक्यको हत्यामा अभियुक्त बनाइएका डेविट भनिने छिरिङ वांगेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्।

छिरिङले आइतबार अदालतमा आत्मसमर्पण गरेका हुन्। उनी आजै हाजिर भएको र बयान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।

प्राप्त प्रतिकृयाहरू

To Top