फोरम र नेकपाबीच सहमति, सरकारमा सहभागी हुने

राजनीति जेठ १४ २०७५ ekhabarnepal
38576875433720348 1946530382033230 4893875304033943552 n


 जेठ १४ 
फोरम र नेकपाबीच दुईबुँदे सहमति, सरकारमा सहभागी हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीच दुईबुँदे सहमति भएको छ । नेकपासँगको सहमतिपछि फोरम सरकारमा सहभागी हुनेछ ।

सोमबार दुई पार्टीबीच भएको दुई बुँदे सहमतिमा  फोरमले उठाएका जायज माग  पूरा गर्ने र दुई पार्टीबीच आपसी सहमतिमा संविधान संशोधन गर्ने उल्लेख छ ।अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमतिको दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

To Top