आमा बनिन् नायिका निशा अधिकारी 

मनोरञ्जन जेठ ६ २०७५ ekhabarnepal
Nisa


नायिका निशा अधिकारीले बिहिबार छोरालाई जन्म दिएकी छिन् । गर्भवतीअवस्थामा अमेरिका पुगेकी निशाले अमेरिकामा नै छोरालाई जन्म दिएकी हुन् ।

क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी निशाले छाेराकाे अावागमनले आफूहरु निकै नै खुशी भएको लेखेकी छिन् ।

छोराको नाम समेत राखेकी निशाले छोरा ‘यूभान निशारद’को स्वास्थ्यस्थित राम्रो रहेको समेत बताएकी छिन् । निशाले छोरालाई जन्म दिएको तस्बिर पोष्ट गरेसँगै उनलाई फेसबुकमा वधाइको ओइरो लागेको छ ।

निशा अमेरिका गएको केही समयपछि शरद पनि उतै गएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top