चलचित्र ‘झमक बहादुर’ को ट्रेलर सार्वजनिक

मनोरञ्जन बैशाख २५ २०७५ ekhabarnepal
Aaccc

काठमाडौं । नेपाली कथानक चलचित्र ‘झमक बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अनुपविक्रम शाही, यादव देबकोटा, राजु कमेडी लगायतका कलाकार मुख्य भूमिकामा देखिएका छन् । बच्चा अपहरण र फिरौतीमा केन्द्रित रहेको ट्रेलरले हिन्दी कथानक चलचित्र ‘मुम्बइ एक्सप्रेस’ को झल्को दिन्छ । भोमान कटुवालले निर्देशन गरेको चलचित्रले साउन १८ गतेका लागि रिलिज डेट लिएको छ । 

 

प्राप्त प्रतिकृयाहरू

To Top