संघीय संसद् राष्ट्रियसभाको बैठक शुुरु

राजनीति बैशाख २४ २०७५ ekhabarnepal
Parliament aqatmphqno

 

काठमाडौँ वैशाख २४,
 संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।

बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ ।

बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्नुभयो ।

सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो।

बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुने कार्यक्रम छ ।

प्राप्त प्रतिकृयाहरू

To Top