कांग्रेसमा पदाधिकारी मनोनयन : उपसभापतिमा विमलेन्द्र निधी, खड्का महामन्त्री र महत सहमहामन्त्री  

राजनीति बैशाख २१ २०७५ ekhabarnepal
Bimalendra nidhi


काठमाडौं, २१ वैशाख 

कांग्रेसमा पदाधिकारी मनोनयन गरिएको छ । लामो समयपछि पदाधिकारी मनोनयन गरिएके हो । उपसभापतिमा विमलेन्द्र निधीले वाजी मार्नुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापतिमा मनोनयन गर्नुभएको हो । पूर्णबहादुर खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गर्नुभएको छ । तीनै नेता देउवा समूहका मानीनुहुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top