प्रदेश न ५ को प्रदेशसभा बैठक प्रधानन्त्री ओलीले सम्वोधन गदै  

राजनीति बैशाख १६ २०७५ ekhabarnepal
Images cms image 000015976 1

 


 बुटवल  बैशाख १६ ,

प्रदेश नम्वर पाचको प्रदेशसभा बैठक सुरु भएको छ । बैठकलाई प्रधानन्त्री केपी शर्मा ओलीले अहिले सम्वोधन गदै हुनुहुन्छ । बिहान ९ बजेका लागि बोलाईएको बैठक प्रधानमन्त्रि ओली आउन ढिला उएपछी अहिले १०ं ३५ मा सुरु भएको हो ।
प्रधानमन्त्रि ओलीको प्रदेश सभा बैठकमा यो पहिलो सम्बोधन हो । प्रधानमन्त्रि ओली प्रदेश सभाको बैठकलाई सम्वोधन गर्न बुटवल आएपछी बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।बुटवल उद्योग वाणिज्य संघको कार्यालय परिसर अर्थात प्रदेश सभा बैठक स्थल र प्रदेश सभा सचिवालय आसपासको क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरीएको छ ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत बुटवल आउनु भएका प्रधानमन्त्रि ओली बुटवलमा प्रदेश सभाको बैठकलाई सम्वोधन गरेपछी सोझै लुम्विीनि जाने जाने कार्यक्रम रहेको छ । लुम्विनीमा लुम्विनी बोद्ध बिश्व बिद्यालयको दिक्षान्त समारोह र अन्तरराष्टिय बौद्ध सम्मेलन समापन समारोहलाई प्रधानमन्त्रि ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top